Lucky-Khabar_

पोखरा विमानस्थल अनियमितता प्रकरणमा पूर्वअर्थमन्त्री कार्कीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । ज्ञानेन्द्रबहादुर कार्की सहित १३ जनाविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

content ad p2

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ३ अर्ब ६२ करोड ५ लाख रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दामा तत्कालीन अर्थसचिव शंकर अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, पूर्वसचिव केवल भण्डारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी लगायतलाई पनि प्रतिवादी बनाइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनासँग सम्बन्धित अनियमिततामा अख्तियारले दायर गरेको यो तेस्रो भ्रष्टाचार मुद्दा हो।
ciaa pokhara (1)

ciaa pokhara

ciaa pokhara (2)

सम्बन्धित खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर