Lucky-Khabar_

राष्ट्रिय

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर
लन्डन । बेलायतकी मुस्लिम महिला प्रहरी अधिकारी फियोना शाइक उमरमाथि जातीय, धार्मिक तथा लैङ्गिक दुर्व्यवहार भएको छ। महिला प्रहरीको प्रतिनिधित्व र समावेशिता बढाउन योगदान पुर्‍याएको...

जनताको चाडपर्व सकिएपछि नेताहरूलाई सत्ताको भोक जाग्ने!

लक्की खबर
वीरगञ्ज । मधेस प्रदेशमा नयाँ सरकार गठनको राजनीतिक कसरत तीव्र बनेको छ। नयाँ सरकार गठनका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी...

वीरगंजमा मेयर पदका प्रत्यासी सुधीर पटेलको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लक्की खबर
“परिवर्तन, संस्कृति र भावी नेतृत्वको सङ्गम: सोलखपुर मैदानमा हजारौं नागरिकको उपस्थिति”   वीरगंज महानगरपालिकाका वडा नम्बर ३०, ३१ र ३२ का नागरिक अगुवा समाजको संयुक्त...

पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुल दुई दिनभित्र सञ्चालनमा आउने

लक्की खबर
मालढुङ्गा :पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुल अबको दुई दिनभित्र सञ्चालनमा आउने भएको छ। पुलको अपस्ट्रिमतर्फ हाल करिब ५ मिटर मात्र फिलिङको काम बाँकी रहेको...

मार्सीभात खुवाएर पनी ऋण मिनाहा भएन: दुर्गा प्रसाईं

लक्की खबर
काठमाडौं, असोज २५-विवादस्पद व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले विगतमा शीर्ष नेताहरूलाई मार्सी चामलको भात खुवाए पनि आफ्नो ऋण मिनाहा नभएको गुनासो...

वीरगञ्ज महानगरमा राजनीतिक माहोल तातियो: मेयर पदका लागि सुधीर पटेलको लोकप्रियता बढ्दो

लक्की खबर
वीरगञ्ज | देशकै प्रमुख व्यापारिक नाका तथा मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा आगामी स्थानीय तह निर्वाचनको चर्चा र राजनीतिक सरगर्मी तीव्र बनेको छ। पछिल्लो...

बीरगंजको घण्टाघरमा रास्वपाद्वारा दीप प्रज्वलन गरी भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली

लक्की खबर
वीरगञ्ज । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा वीरगञ्जको घण्टाघरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। सरकारले...

तिलोत्तमा नगरपालिकाको महत्वपूर्ण निर्णय: भूमिहीन र अव्यवस्थित बसोबासीको बस्ती नहटाउने घोषणा

लक्की खबर
तिलोत्तमा, रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूका सम्बन्धमा एक मानवीय र सकारात्मक निर्णय गरेको छ। नगरपालिकाले तत्कालका लागि...

सुकुम्बासी बस्ती हटाउने कार्यको विवरण बुझाउन सर्वोच्चको आदेश; मानवअधिकार र पुनर्वासमा चासो

लक्की खबर
काठमाडौँ, वैशाख २२, २०८३ सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउने सरकारको कदम र त्यहाँका बासिन्दाहरूको मानवअधिकारको अवस्थाबारे गम्भीर प्रश्न उठाउँदै विस्तृत विवरण माग गरेको छ।...

विश्व बैंकद्वारा ५७ मिलियन डलर सहयोग स्वीकृत, नेपालको उद्योग क्षेत्रमा ‘ग्रीन’ सुधार गरिने

लक्की खबर
काठमाडौँ, २१ वैशाख २०८३ (मे ४, २०२६) नेपालको औद्योगिक क्षेत्रलाई आधुनिकीकरण र वातावरणमैत्री बनाउन विश्व बैंकले ५७ मिलियन अमेरिकी डलर (करिब ७ अर्ब ६० करोड...