Lucky-Khabar_

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश यातायात विभाग प्रमुख राम आर्यले रौतहटको राजपुर र परोहा नगरपालिकाका विभिन्न गाउँमा पुगेर पार्टीका समर्थक तथा शुभचिन्तकहरूसँग भेटघाट र राजनीतिक छलफल गरेका छन्।

content ad p2

भेटघाट तथा छलफलका क्रममा नेता आर्यले देशमा सुशासन, इमानदारिता र विकास सुनिश्चित गर्न प्रत्येक नागरिक तथा नेतृत्व तहमा इमानदारिता आवश्यक रहेकोमा जोड दिए।

‘पहिला आफू इमानदार बन्नुपर्छ, त्यसपछि देश र समाज पनि इमानदार बन्छ,’ उनले छलफलका क्रममा भने।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर