Lucky-Khabar_

समाचार

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाअन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ। महानगरपालिकाको...

बीरगंजको घण्टाघरमा रास्वपाद्वारा दीप प्रज्वलन गरी भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली

लक्की खबर
वीरगञ्ज । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा वीरगञ्जको घण्टाघरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। सरकारले...

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर
काठमाडौं, २२ भदौ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनका लागि उडान भरिरहेको कार्गो विमान अवतरणका क्रममा धावनमार्गबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको...

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका प्रमुख तथा साना नदीमा जलसतह उल्लेखनीय रूपमा बढ्ने सम्भावना रहेको जनाएको...

सरकारी गाडी लिएर क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष यादवसहित ८ जना पक्राउ

लक्की खबर
वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन प्रयोग गरी वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्। शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन अभियान सुरु हुँदै, शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरण

लक्की खबर
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रमा अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तार व्यवस्थापन गर्ने अभियान सुरु गर्ने भएको छ। महानगरपालिकाले बिहीबारदेखि पहिलो चरणको...

मधेशका १ सय ६२ जना अझै रसुवा बाढीमा बेपत्ता

लक्की खबर
१५ भदौ, जनकपुर । रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका १ सय ६२ जना अझै सम्पर्कविहीन छन्। बाढीमा परेर...

त्रिशूली नदी किनारमा भेटिएको सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझायो

लक्की खबर
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीस्थित त्रिशूली नदी किनारमा फेला परेको एक थान सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझाएको छ। भदौ १० गते आएको...

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न विपद्पछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्ने क्रम तीव्र भएको छ । पछिल्लो ३६...

महाविपत्ति पछि उद्धार तीव्र: बाढी प्रभावित क्षेत्रमा १६५ शव फेला, ८२६ जना अझै सम्पर्कविहीन

लक्की खबर
काठमाडौँ — तिब्बततर्फको माथिल्लो जलाधार क्षेत्रबाट फुटेर भोटेकोशी र त्रिशूली नदीमा आएको प्रलयङ्कारी बाढीका कारण नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद्...