Lucky-Khabar_

राष्ट्रिय

नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज

लक्की खबर
काठमाडौं | मे १, २०२६ (बैशाख १९, २०८३) नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्याग गरी विदेशी नागरिकता लिएका थप १९ जना चिकित्सकको नाम दर्ता (लाइसेन्स)...

६ अध्यादेश’ मा राजनीति तातियो: सुधारको प्रयास कि सत्ता सङ्घर्ष? जनतामा मिश्रित प्रतिक्रिया

लक्की खबर
काठमाडौं। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले छिटो र प्रभावकारी सेवा प्रवाहको लक्ष्यसहित अघि सारेका ६ वटा अध्यादेश यतिबेला राजनीतिक बहसको केन्द्र बनेका छन्। सरकारका अनुसार...
लक्की खबर
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज अर्यालसँग संयुक्त राष्ट्रसङ्घकी नेपालस्थित आवासीय संयोजक हाना सिंगर–हाम्दी याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन्। सभामुखको कार्यकक्षमा सम्पन्न भेटमा नेपाल र संयुक्त...

सम्पत्ति जाँचबुझ आयोग गठनबारे सर्वोच्चको प्रश्न, सरकारसँग मागियो स्पष्टिकरण

लक्की खबर
काठमाडौँ । सर्वोच्च अदालतले सरकारले हालै गठन गरेको सम्पत्ति जाँचबुझ आयोगको औचित्य र आधारबारे सरकारसँग स्पष्टिकरण माग गरेको छ। आयोग गठनको प्रक्रिया, उद्देश्य तथा कानुनी...

नियमविपरीत शुल्क असुल्दै निजी विद्यालय, अभिभावकमा आक्रोश

लक्की खबर
काठमाडौँ । देशभरका निजी विद्यालयहरूले सरकारले तोकेको मापदण्ड विपरीत अत्यधिक शुल्क असुल्दै आएको गुनासो बढ्दै गएको छ। शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न नियम तथा निर्देशिका...

मालपोत सेवामा डिजिटल अनुगमन: मन्त्रीको कार्यकक्षबाटै देशभरको सेवा अवस्था निगरानी

लक्की खबर
काठमाडौँ । देशभरका मालपोत कार्यालयहरूको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नयाँ प्रविधिमा आधारित अनुगमन प्रणाली कार्यान्वयनमा ल्याइएको छ। अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा...

ओलीसँग हात मिलाउँदा किन फुट्छन् दलहरू? संयोग कि योजनाबद्ध राजनीति?

लक्की खबर
नेपालको राजनीतिमा अब यो प्रशन लुकाउन मिल्दैन—केपी शर्मा ओलीसँग गठबन्धन गर्ने दलहरू किन एकपछि अर्को गर्दै टुक्रिँदै जान्छन्? यो केवल संयोग मात्र हो कि एमाले...

प्रधानमन्त्री कार्कीद्वारा महान्यायाधिवक्तामा सविता भण्डारी बराललाई नियुक्त गर्ने तयारी

लक्की खबर
काठमाडौं ।महान्यायाधिवक्ता रमेश बडालको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा स्वीकृत भएको केही घण्टामै प्रधानमन्त्री सुशीला कार्कीलेनयाँ महान्यायाधिवक्ताको रूपमा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई नियुक्त गर्ने तयारी...

ओलीको हात ७५ जनताको रगतले रञ्जित : आन्दोलनमा बगेको नेपाली रगतको हिसाब कसले दिने ?

लक्की खबर
ओलीको हातमा ७५ जनता होइन, रगत मात्रै देखिन्छ। काठमाडौं, भदौ २४ (विशेष संवाददाता)  नेपालको राजनीतिक इतिहास आन्दोलन र बलिदानको कथा हो। तर पछिल्ला वर्षहरूमा आन्दोलनसँगै...

जनताको आन्दोलनमा गोली ठोक्ने, नेताको आन्दोलनमा सुरक्षा दिने – के यही हो ‘जनताको प्रहरी’?

लक्की खबर
काठमाडौं । १८–२० वर्षका युवा विद्यार्थीहरू आफ्नै अधिकारको माग गर्दै सडकमा उत्रिएका थिए । उनीहरू विद्यालय–कलेजको पोशाकमै थिए, हातमा किताब थियो, तरिकाले आफ्नो आवाज बुलन्द...