Lucky-Khabar_

वीरगञ्जमा साइबर अपराधविरुद्ध जनचेतनामूलक तालिम सम्पन्न, ४ सयभन्दा बढीको सहभागिता

कार्यक्रमको अन्त्यमा विद्यालयका प्रतिनिधिले जिल्ला प्रहरी कार्यालय पर्सालाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले समुदायमा साइबर अपराधविरुद्ध सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।** प्रहरी कार्यालयले आगामी दिनहरूमा पनि विभिन्न विद्यालय तथा सामाजिक संस्थासँग सहकार्य गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर