Lucky-Khabar_

काठमाडौँ उपत्यकामा खोला किनारको ४० मिटर मापदण्ड विरुद्ध प्रदर्शन

१२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा प्रभावित स्थानीयहरूले खोला किनारबाट ४० मिटरभित्र कुनै पनि संरचना बनाउन नपाइने सरकारी मापदण्डविरुद्ध आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले गैर न्यायिक, गैर संवैधानिक खोला मापदण्ड खारेज गर’ भन्दै खबरदारी गरेका हुन्। २०६५ मंसिर १ गते खोला किनारमा २० मिटर खुला क्षेत्र छाड्न आदेश सर्वोच्च अदालतले दिएको थियो।

पछि २०८० पुस ३ गते सर्वोच्चले थप २० मिटर अर्थात् कूल ४० मिटर खुला छाड्नुपर्ने गरी परमादेश जारी गरेको थियो। यसै परमादेशलाई कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेपछि स्थानीयहरू प्रभावित भएका छन्।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर