Lucky-Khabar_

रास्वपाले राज्य व्यवस्था समिति सभापति खतिवडाको माग्यो राजीनामा

१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई आग्रह गरेको छ ।

सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको रास्वपाका प्रवक्ता मनिष झाले राजीनामा नै मागेका छन् ।

निजामती बिधेयकमा, तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो ?,राज्य व्यवस्था समितिका सभापति ज्यू । प्रवक्ता झा को सुझाव छ, ‘की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’

त्यस्तै रास्वपाका प्रवक्ता झाले पढ्दै नपढी विधेयक Let’s गर्ने सांसदहरूप्रति समेत कटाक्ष गरेका छन् ।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर