१८ असार, काठमाडौं । जनकपुरधाममा जग्गा विवादले ज्वाईले ससुरोको ज्यान लिदा उग्र रुप लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद विमलको उनकै ज्वाइँ बेचन महासेठले चक्कु प्रहार गरी हत्या गरेका छन्। विमल, जनकपुरधामका मेयर मनोज साहका आफ्नै काका हुन्।




