Lucky-Khabar_

बिरगंज-१६नगवामा जेन्जि समूहद्वारा श्रद्धाञ्जली कार्यक्रम

राम आर्य
बिरगन्ज।बिरगंज महानगरपालिका–१६, नगवामा जेन्जि समूहले दिप प्रज्वलन गर्दै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

content ad p2

उक्त कार्यक्रम नगवाका समाजसेवी महमुदिन आलमको अध्यक्षतामा भएको हो भने स्थानीय तहका भरभलादमि,बुधिजिवि,सुरक्षाकर्मित,समाजसेवी शैलेन्द्र पटेल, सरोज चौरसिया, धुपलाल यादव, मनोज पण्डित,नगावासिहरुको बिशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्षता गरिरहेका महमुदिन आलमले आफ्नो मन्तव्यमा सहादत भएको जेनजिहरुको सपना खेर जानु हुदैन भनि बर्तमान सरकारसंघ अपिल पनि गरेको छ ।

दिप प्रज्वलनमार्फत स्व. व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै सामाजिक एकता र सद्भाव सन्देश पनि प्रवाह गरिएको आयोजकले जनाएका छन्।

सम्बन्धित खबर

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर

भदौमा पर्सामा १५४ अपराधका घटना दर्ता, १३८ प्रतिवादी पक्राउ

लक्की खबर