Lucky-Khabar_

लामिछानेमाथि राज्यले ज्यादती गरेको छ खनालको भनाई

२८असार काठमाडौँ | रास्वपा सभापति रबि मिछानेमाथि राज्यले ज्यादती गरेको छ भनि पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन् ।

content ad p2

चीनको भ्रमण सकेर स्वदेश फर्किएका शनिबार उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले लामिछानेले गल्ती र कमजोरी गरेकै छैन भन्न आफूले नसक्ने पनि बताए । ‘तर पनि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको छ,’ उनले भने ।

‘मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर म कसरी पुष्टि गरौँ र । तर रवि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको छ भन्ने मलाई पनि महसुस छ,’ पूर्वप्रधानमन्त्री खनालले भने ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर