Lucky-Khabar_

सुन र चाँदीको मूल्य बजारमा घट्यो

३२ असार,काठमाडौं । बजारमा बुधबार सुन र चाँदी दु मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबारको तुलनामा सुन प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा १५ रुपैयाँको कमी आएको छ।

content ad p2


त्यस्तै आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य २ हजार २६० रुपैयाँमा कायम भएको छ।


यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ रहेको थियो।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर