Lucky-Khabar_

संलग्न अमला रोका ६१ किलो सुन तस्करी प्रकरणमा अदालतमा उपस्थित

८ असार, काठमाडौं ।अमला रोकालाई ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी काठमाडौँ जिल्ला अदालत लगिएको छ।

content ad p2

उनिविरुद्धको पेसी न्यायाधीश बलराम लम्सालको इजलासमा परेको छ। सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराइएकी रोकाको बयान जारी छ। बयान सकिएसँगै आजै थुनछेक बहस हुने अदालत स्रोतले जनाएको छ।


थुनछेक बहस पनि आजै सकियो भने धरौटी, तारेखमा छुट्ने या पुर्पक्षका लागि कारागार चलान हुनेमध्ये एक आदेशसमेत आउनेछ। उनलाई गत शुक्रबार काठमाडौँको टोखाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले पक्राउ गरेको हो। उनी सोही सुन तस्करी प्रकरणमा आरोपित बेलजियमका नागरिक दावा छिरिङका श्रीमती हुन्।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर