Lucky-Khabar_

निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामूलक बनाऔं :रास्वपा सांसद सुमनाको प्रस्ताव

१२असार्,काठमाडौं| निजी विद्यालयलाई १५ वर्षपछि गैरनाफामूलक बनाऔं भनि रास्वपा सांसद सुमनाले प्रस्ताव राखेका छन्|

प्रस्तावको सार:
“निजी विद्यालयहरूलाई दर्ता भएको मितिदेखि अधिकतम १५ वर्षको अवधिसम्म नाफा कमाउन दिने, त्यसपछि भने ती विद्यालयलाई गैरनाफामूलक संस्था बनाइ समाजसेवामूलक बनाउने व्यवस्था गर्नुपर्छ।”

प्रस्तावको उद्देश्य:
शिक्षालाई व्यवसाय होइन, सेवा बनाउने।

content ad p2

निजी क्षेत्रको योगदानलाई पूर्ण रूपमा नकार्ने होइन, तर शिक्षालाई लामो समयसम्मको मुनाफा कमाउने माध्यम बनाउन नहुने।

शिक्षा क्षेत्रमा आमजनताको पहुँच बढाउने।

पृष्ठभूमि:
नेपालमा धेरै निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन्, तर तिनीहरूलाई व्यावसायिक मानसिकता र नाफामुखी चरित्र भएको भन्दै आलोचना हुँदै आएको छ।

सांसद श्रेष्ठले शिक्षा नाफाको होइन, नैतिकता र सामाजिक उत्तरदायित्वको विषय हो भन्ने कुरामा जोड दिएकी छिन्।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर