राम सुन्दर आर्य
२१आषाढ,वीरगन्ज|women’s creation द्वारा आयोजना भएको 21st summer Exibition Hotel Diyalo Birgunj कार्यक्रम भएको छ। विभिन्न विधा, क्षेत्र र व्यापारिक दृष्टिकोणलाई मध्यनजर राख्दै कार्यक्रमको आयोजना भएको भनि women’s creation की अध्यक्ष Anju roongta ले बताउनु भएको छ।

नयाँ व्यापारको सोच, महिला उद्यमशीलता र महिलाहरुलाई सफल व्यापारि बनेर समाजमा आफ्नो ठाँउ बनाउन सकिन्छ भनि तैयारी गरिएको यो कार्यक्रम लाई कृष्ण जन्माष्टी, रक्षा बंधन र मारवाडी समुदायको सिन्धरा पर्वलाई लक्षित गरि आयोजना गरिएको 21ST Summer Exibition मा ५० STALLS र १००० भन्दा बढी दर्शकहरुको उपस्थिति भएको हो।

कार्यक्रममा भारतको मुझफरपुर, वेतिया, कल्कता लगायत सिमा क्षेत्रको खाना ठूला गाँउ, र नेपालको काठमान्डौ, नारायणगड, सिराहा लगायत वीरगंजबाट पनि सहभागिता जनाएको थियो।

कार्यक्रममा महिला श्रृंगार, पुजाआजाको सामग्री, महिलाको कपडा, साजाउने कामाग्री, खाने परिकार कास्मेटिक्स र आभूषण लगायत थुप्रै क्षेत्रका स्टल साखी कार्यक्रमको भव्य आयोजना गरिएको हो ।

कार्यक्रमलाई Royal Entield का प्रायोजन गरिएको हो भने Co-sponsor Bigmaster, Quest pharnia, Galaxy, Premia ले सहयोग गरेको हो।
आयोजक ने कार्यक्रमबारे व्यापारिक दृष्टिकोण मात्र नभएको तर उचित स्थान नपाएर व्यापारको विवरण नगर्न सक्ने महिला समुहलाई पनि विना शुल्क स्टल उपलब्ध गराई सहयोग गर्ने उदेश्य भएको भनि आयोजक संस्थाकी स्थय Aparna Patwari को वताउनु भएको छ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख श्री राजेश मान सिंह प्रमुख अतिथी, Birgunj Chamber of Commerce को अध्यय हरि गौतम, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष Ashok Temani, APF का S.P. रधिश्याम समाल, जिल्ला प्रहरि कार्यलयका उपरिक्षक गौतम मिश्रा ले उपस्थिति जनाउनु भएको थियो भनि Women’s Creation कि सदस्य नुतन सरावगी ले जनाउनु भएको छ।


