Lucky-Khabar_

परोहा नगरपालिका रौतहटमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

राम सुन्दर आर्य
२४असार,गौर|परोहा नगरपालिका रौतहटमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु बहसको छ | बौधिमाई न.पा.-७ बाँसझ्यांग नजिक बंकुल नरकटिया भित्री सडक खण्डमा मोटरसाईकल_दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

उक्त मोटरसाईकल लिई चालकले आज अन्दाजी दिनको १२.०० बजे नरकटियाबाट नजिकैको बकुल बजार जानलागेको स्थानियले बताएको छ |

content ad p2

परोहा नगरपालिका वार्ड न.-७ नरकटिया बस्ने रामेश्वर पासवानको छोरा वर्ष २२ को करण पासवानले आफै चलाएको बा. ५२ प. ७५०९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको_पोलमा ठोकिन पुग्यो|

मो.सा पोलमा ठोकिएर उछिटिएर खेतामा गई दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । बिजुलीको पोलमा ठोकिएर धानको खेतमा लडदा घटना स्थलमा नै मृत्यु भएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर