Lucky-Khabar_

आशिर्वाद होस्पिटल कलैयाको लापरबाहीले मृत्यु भएकोलाई पनि झुठो उपचार गरि रकम असुली रिफर गरयो:पिडित परिवार

राम सुन्दर आर्य
७ साउन,कलैया।आशिर्वाद होस्पिटल कलैयाको लापरबाहीले मृत्यु भएकोलाई पनि झुठो उपचार गरि रकम असुलि रिफर गरयो भनि पिडित परिवारको अरोप छ।

content ad p2

परोहा न पा. नरकटिया वार्ड मा ८ बस्ने दिलीप राम को छोरा बर्ष १८को अर्जुन रामलाई घरमै जवरो आई बिरामी भएकोले आफ्नतले आशिवार्द हस्पिटल कलैया प्रा .लिमा उपचारको लगेका थिए । रामको उपचारकै क्रममा राम्रो सित नगरेकोले होस्पिटलको लापरबाहीले निजको मृत्यु भएको मृतकको आफन्त काका राम कुमार रामको भनाई छ ।


हस्पिटल सन्चालक डा.राजेश कुमार साहले जानिजानि एक द्लित युवालाई लपरवाहि गरि अर्जुन रामको मुत्यु भएको कुमारको आरोप छ ।
मृत्कलाई मृत्यु पछिपनि उपचारको नाममा रकम लिई अन्तिम अवस्थामा रिफर गरेकोमा हस्पिटल तथा संचालक डा.डाक्टर राजेश साह माथि करवाही हुनुपर्छ भनि काका राम कुमार रामको भनाई छ ।

सम्बन्धित खबर

जनताको सेवा अवरुद्ध हुनु हुँदैन : वडा कार्यालय निरीक्षणमा सांसद सुशील कानू

लक्की खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर