Lucky-Khabar_

बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ

८ साउन, काठमाडौं । आज नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।

content ad p2

आज सुनको मूल्य प्रति तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, हिजो १ लाख ९७ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज १ लाख ९५ हजार २०० रुपैयाँ प्रति तोला कायम भएको छ।

चाँदीको मूल्यमा पनि कमी आएको छ। हिजो २ हजार ३५० रुपैयाँ रहेको चाँदीको मूल्य आज २ हजार ३३५ रुपैयाँ प्रति तोलामा झरेको छ। यसैगरी, प्रति १० ग्राम छापावाल सुनको मूल्य आज १ लाख ६७ हजार ३३५ रुपैयाँ तोकिएको छ।

सम्बन्धित खबर

‘मधेस राज्य’का लागि फेरि आन्दोलनमा उत्रिन तयार रहनुस :बीरगंजबाट उपेन्द्र यादवको आह्वान

लक्की खबर

फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

लक्की खबर

अदालत परिसरबाट ४ लाख ८० हजार रुपैयाँ घुस रकमसहित दुई जना पक्राउ

लक्की खबर