Lucky-Khabar_

विमानस्थलबाट भारतीय नागरिकको शरीरभित्र अस्पताल लगेर परीक्षण गर्दा १ किलो सुन फेला

काठमाडौं |काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी सुनसहित पक्राउ परेका छन्।

content ad p2

🔹 उनी मुम्बईबाट इन्डिगो एयरलाइन्समार्फत काठमाडौं आएका थिए।
🔹 आगमन कक्षमै शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएर केएमसी अस्पतालमा परीक्षण गर्यो।
🔹 भिडियो एक्स-रेमा उनको मलद्वारभित्र ३ वटा डल्लामा लुकाइएका ८३५ ग्राम (करिब १ किलो) सुन भेटियो।
🔹 बरामद गरिएको सुनसहित उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

👉 यो घटनाले फेरि देखाएको छ कि तस्करहरूले सुन नेपाल भित्र्याउन विभिन्न तरिका अपनाइरहेका छन्।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर