Lucky-Khabar_

मोबाइल र सुनका गरगहना चोरी गहवामाई मन्दिर मेलाबाट गर्ने दुई चोर पक्राउ

राम आर्य
बिरगंज।मोबाइल र सुनका गरगहना चोरी गहवामाई मन्दिर मेलाबाट गर्ने दुई चोर पक्राउ परेका छन् | वीरगञ्जस्थित ऐतिहासिक गहवामाई मन्दिरमा आज लागेको मेलामा चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

मेलामा आएका दर्शनार्थीहरूको मोबाइल फोन र सुनका गरगहना चोर्ने क्रममा पक्राउ परेका दुई जना चोरलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मेलामा भीडभाडको अवसर पारेर चोरणे कार्य भइरहेकाले विशेष निगरानी राखिएको थियो। सोही क्रममा पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मेलामा चोरी गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएकोमा स्थानीयहरूले प्रहरीलाई धन्यवाद दिएका छन्।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर