Lucky-Khabar_

एमाले निकट युवा संघको ओली र बस्नेतमाथि प्रतिशोध भए सैह्य नहुने चेतावनी

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले वर्तमान सरकारलाई प्रतिशोधपूर्ण व्यवहार नगर्न चेतावनी दिएको छ ।

अध्यक्ष क्षितिज थेवेले जारी गरेको विज्ञप्तिमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि राहदानी रोक्का तथा मुद्धा चलाउने जस्ता निर्णय अराजनीतिक भएको उल्लेख छ ।

संघले यस्तो कदमले लोकतान्त्रिक मूल्य–मान्यताको उपहास हुने चेतावनी दिँदै सरकारलाई आगामी फागुन २१ को आम चुनावमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।

content ad p2

साथै, दण्डहीनतालाई प्रश्रय दिने गृह मन्त्रालयको निर्णयको निन्दा गर्दै सच्याउन माग गरिएको छ ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर