Lucky-Khabar_

स्थानीय बजारमा सुनको मूल्य बढ्यो र चाँदीको घटेको छ

वीरगञ्ज । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ७०० रुपैयाँले बढेर २ लाख ७५ हजार रुपैयाँ पुगेको छ।

content ad p2

त्यस्तै, सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

सम्बन्धित खबर

पर्सा प्रहरीले हकदाबी नपरेपछि २२ लाखका दुई भारतीय गाडी भन्सारमा बुझाइयो

लक्की खबर

देउवा पक्षले २६ जिल्लामा सक्यो कांग्रेसको जिल्ला अधिवेशन, चार जिल्लामा प्रक्रिया जारी

लक्की खबर

मिक्स मार्शल आर्टको मधेश प्रदेश अध्यक्षमा सन्तोष पटेल नियुक्त

लक्की खबर