Lucky-Khabar_

अच्युत पौडेल च्वाईस खबरको पनि अतिथी सम्पादक भए

५बिरगंज,माघ| सिमरा एफ एमका संचालक  पौडेल अच्युत पौडेल   च्वाइस खबर डटकम र जन भण्डाफोर दैनिकको समेत अतिथी सम्पादक भएका छन ।

content ad p2

पौडेल पत्रकारिता क्षेत्रमा प्रबेश गर्दा यस भेगमा निकै कम मात्र संचार हाउसहरु थिए ।उनी सामुदायीक रेडियो प्रसारक संघका नेता समेत हुनुहुन्छ । त्यसोृ त प्रेश चौतारी नेपालका केन्द्रीय सदस्य एवँ मधेश प्रदेशका सह इन्चार्ज समेत रहनु भएका पौडेलको इन्ट्रीसँगै भण्डाफोर र च्वाइस खबर थप गतिका साथ अघि बढ्ने विश्वास गरिएको छ ।


आउँदा दिनमा बिबिध आयममा समेत मिडिया संचालनको तयारी गरिरहेको यस टिममा पौडेलको प्रबेशलाई अर्थपूर्ण रुपमा लिइएको छ । अनुभवी व्याबसायी क्षमतामा निपूर्ण मानिएका पौडेलले मिडियाको अतिरिक्त अन्य क्षेत्रमा समेत लगानी बिस्तार गरिरहेका छन ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर