Lucky-Khabar_

न्यायिक आयोगले ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान रोक

काठमाडौं । न्यायिक आयोगले जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउन र उपत्यका बाहिर जान नपाउने व्यवस्था गर्न सिफारिस गरेको छ।

सूचीमा ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन्। आयोगले उनीहरू अनुसन्धानको दायरामा रहेकाले यस्तो सिफारिस गरिएको जनाएको छ।

गत २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो।

content ad p2

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर