Lucky-Khabar_

सशस्त्र प्रहरीले३६ लाख मूल्यका सामान वीरगञ्ज भन्सार बुझायो

१६ माघ,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले  बरामद गरेको ३६ लाख बराबरको भन्सार छलीका सामान पर्साबाट पक्राउ  गरि भन्सार बुझाएकोभनि जानकारी गराएको छ ।

content ad p2

१० वटा साईकलमा लोड गरी ल्याउदै गरेको अवस्थामा कस्मेटिक्स सामान तथा जुत्ताहरु पक्राउ गरेको सशस्त्र प्रहरी पर्साका डी.एस.पी. प्रवक्ता संगम श्रेष्ठले बताएकाछन् । प्रहरीलाई आएको विशेष सूचनाको आधारमा जाँच गर्दा ३६ लाख ३९ हजार ९ सय मूल्यक सामानहरु पक्राउ गरेको उनले जनाए Open photo

वीरगञ्ज महानगरपालिका वडा नं. १६ भुटनदेवी मन्दिर पछाडीबाट सामान बरामद गरेको सशस्त्र प्रहरी बताँउछ ।

सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सामान पक्राउ गरेको डी.एस.पी.श्रेष्ठको भनाइ छ ।

पक्राउ परेका सामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनायो ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर