Lucky-Khabar_

सुनको मूल्य आज तोलामा ३ सयले घटेको छ

१३ मंसिर,काठमाडौँ ।सुनको मूल्य आज नेपाली बजारमा घटेको छ । सुन प्रतितोला तीन सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३०० सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

content ad p2

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

हिजो प्रतितोला चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

##आर्थिक

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर