Lucky-Khabar_

४ सय रुपैयाँले बढेर आज सुनको कारवार भएको छ

१२ पुष,काठमाडौँ । ४ सय रुपैयाँले बढेर आज सुनको कारवार नेपाली बजारमा भएको छ । सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७ सय रुपैयाँमा आज कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलाको एक लाख ५० हजार ३ सय रुपैयाँ रहेको थियो ।

content ad p2

त्यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलाको एक हजार ८ सय १५ रुपैयाँमा आज कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर