Lucky-Khabar_

मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले दिएको राजीनामा सुईकृत भयो

कात्तिक,वीरगञ्ज ।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल’ को राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छन्।

content ad p2

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) बमोजिम सोनलले दिएको राजीनामा मिति २०८२ साल कात्तिक २२ गतेका दिन स्वीकृत गरिएको हो।

मुख्यमन्त्री सोनलले शुक्रबार साँझ सत्तारूढ गठबन्धनभित्रको मतभेदका कारण आफ्नो पदबाट राजीनामा दिएका थिए। राजीनामा स्वीकृतसँगै अब मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर