वीरगञ्जमा हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समिति गठन, मोटरसाइकल र्यालीसहित कार्यक्रम सम्पन्न
वीरगञ्ज।गहवामाई मन्दिर परिसरमा शनिबार आयोजित विशेष समारोहमार्फत हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समिति औपचारिक रूपमा गठन गरिएको छ। केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद सनातनीको अध्यक्षतामा...


