Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3274 Posts - 0 Comments

पर्सा प्रहरीले १०४ केजीभन्दा बढी गाँजासहित कार र दुई जना पक्राउ

लक्की खबर
बिरगंज| सोमबार दिउँसो करिब ३ बजे पटेर्वासुगौली गाउँपालिका–२, रंगपुर क्षेत्रमा लागुऔषध ओसारपसार भइरहेको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले जाँचका क्रममा एक कारबाट गाँजा बरामद गरेको...

सिम्रौनगढबाट प्रहरीकै मिलेमतोमा तस्करी भएको भारतीय चकलेट कलैयामा नियन्त्रण

लक्की खबर
बारा । बाराको सिम्रौनगढ क्षेत्रबाट प्रहरीको मिलेमतोमा नेपाल भित्रिएको भारतीय चकलेट कलैयामा प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराको टोलीले आज...

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मतभोलि लिने

लक्की खबर
जनकपुर| मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि दिउँसो २ बजे प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।मंगलबार पत्रकार सम्मेलन गर्दै उनले प्रदेश प्रमुखबाट दिउँसो ३...

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पत्रकार आशु सर्राफलाई प्रदान

लक्की खबर
वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको सम्मानमा स्थापना गरिएको ‘स्वर्गीय नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ। नेपाल पत्रकार...

धनुषामा रोशनी झाको रहस्यमय मृत्यु : शरीरमा दाग–चिन्ह देखिएपछि परिवारले उठायो शंका

लक्की खबर
जनकपुर| धनुषाको नगराइन नगरपालिका–२ की २८ वर्षीया रोशनी झा बिहीबार साँझ आफ्नै घरभित्र मृत फेला परेकी छन्। उनी संघीय प्रशासन सेवाका अधिकारी प्रशान्त कुमार मिश्रकी...

रामगढवामा एकता युवा क्लबद्वारा सवारी दुर्घटना रोकथामसम्बन्धी जनजागरण कार्यक्रम सम्पन्न

लक्की खबर
वीरगञ्ज|वीरगञ्ज महानगरपालिका–२४, रामगढवामा एकता युवा क्लबले सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका विषयमा जनजागरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका सदस्यहरूको सक्रियता तथा जिल्ला ट्राफिक कार्यालय पर्साको...

वीरगञ्जका दुई युवक कामबाट निकालेको झोकमा उद्योग व्यवस्थापकको हत्यामा पक्राउ

लक्की खबर
बिरगंज | बारामा एक पानी उद्योगका व्यवस्थापक रामकिशोर सिंहको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य योजनाकारसहित दुई जनालाई गिरफ्तार गरेको छ। पक्राउ परेका उनीहरू...

रास्वपा र विवेकशील साझा औपचारिक रूपमा एकता भए

लक्की खबर
काठमाडौं । नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रूपमा उदाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी औपचारिक रूपमा एकीकृत भएका छन्। काठमाडौंस्थित राष्ट्रिय सभागृहमा...

गायिका सुनिता दुलाल वैवाहिक जीवनमा बाँधिए ,एक प्रश्नको अन्त्य

लक्की खबर
काठमाडौं । करिब दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायिका सुनिता दुलाल वैवाहिक जीवनमा बाँधिएकी छन्। करियरलाई प्राथमिकता दिँदै विवाह ढिलाइ भएको बताउँदै आएकी दुलाललाई...

रास्वपासँग उज्यालो नेपालको एकताको प्रस्ताव : चुनाव चिह्न ‘घण्टी’ र कार्यकारी वरिष्ठ उपाध्यक्षको मांग

लक्की खबर
काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकता तथा सहकार्यका विषयमा निरन्तर संवाद जारी रहेको जनाएको...