Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3274 Posts - 0 Comments

राष्ट्रपति र पूर्व प्रधानन्यायाधीशबिच संसद् विघटनको मुद्दामा कुरा नमिल्दा प्रधानमन्त्री नियुक्तिमा ढिलाइ

लक्की खबर
वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबीच संसद् विघटनको विषयमा सहमति जुट्न नसक्दा प्रधानमन्त्री नियुक्ति प्रक्रिया अवरुद्ध भएको छ । राष्ट्रपति पौडेलले...

वार्ता अन्योलग्रस्त बन्दैजाँदा शीतलनिवास संकटकालको जोखिम चाहियो

लक्की खबर
काठमाडौं । यहाँ “शीतलनिवास वार्ता अन्योलग्रस्त बन्दैजाँदा संकटकालको जोखिम” शीर्षक अन्तर्गत भएको समाचारको सार प्रस्तुत छ: समाचारको मुख्य बुँदाहरु १. वार्ताको अन्योल जेनजी आन्दोलनका युवा...

दुई युवा एउटै वडाकाअस्ताए, शोकमा धम्बोझी

लक्की खबर
काठमाडौं|जेनजी आन्दोलनका क्रममा काठमाडौंमा २३ भदौमा ट्रमा सेन्टरमा ६ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट सार्वजनिक भएको छ। मृतकमध्ये दुईको पहिचान खुल्न ढिला भएकोमा एक नेपालगन्ज–१...

संसद बाहिरका व्यक्तिलाई सरकार प्रमुख बनाउन नसक्ने राष्ट्रपतिको अडान

लक्की खबर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद बाहिर रहेका व्यक्तिलाई सरकार प्रमुख (प्रधानमन्त्री) बनाउन संविधानले अनुमति नदिएको स्पष्ट पारेका छन् । हालै सिंहदरबारमा आयोजित संवैधानिक निकायहरूसँगको...

जेन-जी’ को माग संविधानसम्मत सम्बोधन गर्न पूर्व विद्यार्थी नेताहरूको आग्रह, प्रतिगामी कदमविरुद्ध सडकमा उत्रिने चेतावनी

लक्की खबर
काठमाडौं । नेपालका प्रमुख विद्यार्थी संगठनका पूर्व नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै ‘जेन-जी’ आन्दोलनले उठाएका मागहरूलाई संविधानको परिधिभित्र रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।...

केन्द्रीय कारागार सुनधाराबाट ३३ सय कैदी फरारमा एमाले नेता टोपबहादुर रायमाझी पनि भागे

लक्की खबर
वीरगञ्ज । केन्द्रीय कारागार सुनधाराबाट ठूलो सङ्ख्यामा कैदीबन्दी मङ्गलवार राति करिब ३३ सय कैदी भागेका छन् । फरार हुने कैदीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

सुशीला कार्कीलाईआगामी सरकारको नेतृत्वमा बालेनको समर्थन

लक्की खबर
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आगामी सरकारको नेतृत्वमा समर्थन जनाएका छन् ।कार्कीलाई जेनजी प्रतिनिधिहरूले नयाँ नेतृत्वका लागि...

प्रधानसेनापतिले दुर्गा प्रसाई र रास्वपा पनि स्टेकहोल्डर हो भनेपछि जेनजी अभियन्ता बार्तामा बस्नबाट निस्कियौं

लक्की खबर
काठमाडौ  । सेनाले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्न भएपछि जेन जी अभियन्ता रक्षा बमले बताएकी छन् । सामाजिक संजालमा स्टाटस...

नयाँ पुस्ताको राजनीतिले नेतृत्व सम्हाल्यो, पुराना दलका नेताहरू सत्ता बाहिर

लक्की खबर
काठमाडौं, २०७९ भदौ २४ ।नेपालको राजनीतिक इतिहासमा आज अभूतपूर्व परिवर्तन भएको छ । दशकौँदेखि सत्ता र नेतृत्वमा एकछत्र प्रभुत्व जमाएका पुराना राजनीतिक दलका नेताहरू पूर्ण...

रवि लामिछाने जेलबाट निस्किए

लक्की खबर
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । उनी नख्खु कारागारमा थिए । आज दिउँसो जेनजि समुहको माङ्ग...