रवि लामिछाने जेलबाट निस्किए by लक्की खबर२४ भाद्र २०८२, मंगलवार १६:४८23 २४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । उनी नख्खु कारागारमा थिए । आज दिउँसो जेनजि समुहको माङ्ग बमोजिम श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ ।