Lucky-Khabar_

मुख्य समाचार

हरिखेतान क्याम्पसको विवाद हिंसात्मक : दुई पक्राउ, पठनपाठन प्रभावित

लक्की खबर
वीरगञ्ज वीरगञ्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद बिहीबार हिंसात्मक बनेपछि क्याम्पसको शैक्षिक वातावरण तनावग्रस्त भएको छ। क्याम्पस प्रमुख किशोरी रायमाथि दुर्व्यवहार...

पुरानो रिसइबीमा दाजुभाइको हत्या, मुख्य आरोपीसहित ६ जना पक्राउ

लक्की खबर
नुवाकोट| नुवाकोटको म्यागङ गाउँपालिकामा दुई दाजुभाइको हत्या प्रकरणमा मुख्य आरोपीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या गरिएका दाजुभाइको शव खोलामा गाडिएको अवस्थामा फेला परेको...

व्यापारिक घरानाबाट ‘भू–माफिया’ छवितर्फ केडिया ? अर्बौंको सरकारी तथा निजी सम्पत्तिमाथि दाबी, प्रतिष्ठा जोगाउने कि विवादमा डुब्ने ?

लक्की खबर
वीरगञ्ज । वीरगञ्जको उद्योग–व्यापार क्षेत्रमा केडिया परिवार कुनै समय सफल व्यवसाय, सामाजिक प्रतिष्ठा र आर्थिक नेतृत्वको प्रतीक मानिन्थ्यो। स्वर्गीय बृजलाल केडिया र शंकरलाल केडियाले स्थापना...

नेपाल–चीन सम्बन्ध र बीआरआई: दक्षिण एशियाको फेरिँदो भू-राजनीतिमा नयाँ रणनीतिक बहस

लक्की खबर
काठमाडौँ । पछिल्लो समय दक्षिण एशियाली भू-राजनीतिमा नेपाल–चीन सम्बन्ध र बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) परियोजनालाई लिएर नयाँ रणनीतिक चर्चा चुलिएको छ। नेपालमा नयाँ सरकारको...

कोशी प्रदेश खेलकुद बोर्डमा सदस्य संख्या थप: राजनीतिक भागबन्डाको अखडा बनेको आरोप

लक्की खबर
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डमा सदस्यहरूको संख्या वृद्धि गरेपछि यसले राजनीतिक वृत्त र खेल क्षेत्रमा नयाँ विवाद निम्त्याएको छ। सरकारले हालै...

तिलोत्तमा नगरपालिकाको महत्वपूर्ण निर्णय: भूमिहीन र अव्यवस्थित बसोबासीको बस्ती नहटाउने घोषणा

लक्की खबर
तिलोत्तमा, रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूका सम्बन्धमा एक मानवीय र सकारात्मक निर्णय गरेको छ। नगरपालिकाले तत्कालका लागि...

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको महत्त्वपूर्ण त्रिदेशीय एकदिवसीय सिरिज मंगलबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। घरेलु टोली नेपाल, स्कटल्याण्ड...

उपत्यकासहित देशका विभिन्न भागमा वर्षाको सम्भावना: सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

लक्की खबर
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा...

कर्मचारीलाई राजनीति नगर्न सरकारको कडा निर्देशन: ‘उल्लंघन गरे तत्काल जागिर जाने’

लक्की खबर
काठमाडौँ । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन अन्तिम चेतावनी दिएको छ। सार्वजनिक सेवा प्रवाहलाई निष्पक्ष र प्रभावकारी बनाउन भन्दै सरकारले कर्मचारीहरूले...

विद्यालयमा नयाँ शैक्षिक कार्यतालिका लागू: बिदा र खाजा समयमा कटौती

लक्की खबर
काठमाडौँ । पठनपाठनलाई थप प्रभावकारी बनाउने र शैक्षिक क्यालेन्डरलाई व्यवस्थित गर्ने उद्देश्यले देशभरका विद्यालयहरूमा नयाँ कार्यतालिका लागू गरिएको छ। शिक्षा मन्त्रालयको पछिल्लो निर्देशिका र स्थानीय...