बिरगंजका क्यासिनोमा नेपाली नागरिकको निर्धक्क प्रवेश : निरीक्षण जिम्मेवारीको प्रश्न उठ्यो
अभिलाष गुप्ता बिरगंज,बिरगंजका क्यासिनोहरूमा पछिल्लो समयमा नेपाली नागरिकहरू निर्धक्क रूपमा प्रवेश गरिरहेका छन् भन्ने उजागर भएपछि जुवा नियमन र निगरानी प्रणालीप्रति गम्भीर प्रश्न उठेको छ।...


