Lucky-Khabar_

भारतीय दूतावासले बिरगंजमा मनायो ७५ औँ गणतन्त्र दिवस

१२माघ,वीरगञ्ज । भारतले बिरगंज स्थित् भारतिय महाबाणिज्य बिबिध कार्यक्रम सहित ७५ औँ गणतन्त्र स्थापना दिवस मनाएको छ । यसवर्षको गणतन्त्र दिवश ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित् धूमधामका साथ मनाएको छ No description available.

content ad p2

भारतिय दूतावास परिसरमा शुक्रवार बिहान सम्पन्न कार्यक्रममा महावाणिज्य दूत देवी सहाय मीनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाचन गरेका थिए । उनको सन्देशमा विभिन्न बाधा अड्चनका बाब्जुद पनि ७५ औँ गणतन्त्र दिवस मनाउदा खुशी व्यक्त गरिएको थिए  ।

र यो उपलब्धीलाई हर्ष उल्लासपूर्वक मनाउन पनि उनले सोही सन्देशमार्फत देशबासीमा अपिल गरेका छन् । दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रभुत्व व्यक्तित्वहरुको उपस्थिती पनि रहेको थियो ।No description available.

सन् १९५० मा आजकै दिन भारत गणतन्त्र घोषित भएको थियो ।  भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी सँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर