गौर। भोलि देखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को व्यवस्थापनमा रौतहटमा चरम लापरवाही देखिएको छ । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलवास्थित नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रको केन्द्राध्यक्षमा करारका शिक्षकलाई तोकेपछी विवादको स्थिती सृजना भएको छ ।
fface एसईई परीक्षा समिति रौतहटले सो विद्यालयमा स्थायी दरबन्दीका माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक जितेन्द्र प्रसाद यादव, माध्यमिक तह तृतीय श्रेणीका शिक्षक श्रेणी राम श्रेष्ठ यादव तथा दर्जनौं स्थायी शिक्षक हुदाहुदै करार शिक्षक रविशंकर प्रसाद यादवलाई केन्द्राध्यक्ष तोकेको हो ।
यस विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी समेत रहेका जिल्ला परीक्षा समितिका अध्यक्ष हिरालाल रेग्मीसंग सम्पर्क गर्दा फोन उठेन । सिडियो कार्यालय श्रोतसंग बुझ्दा करार शिक्षक यादवको व्यक्तिगत आग्रहमा केन्द्राध्यक्ष तोकिएको बुझिएको छ ।