३२ जेठ,बारा । बारा रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाको हत्या प्रकरणमा सलग्न रहेको आशंकामा २ जना पक्राउ भएका छन ।

हत्यामा सलग्न रहेको आरोपमा एकजना नेपालीलाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख महेन्द्र खडकाले जानकारी गराए ।
उनका अनुसार क्याम्पस प्रमुख कुश्वाहाको हत्या सलग्नता रहेको प्रहरी आशका छ ।
दुबै जनालाइ जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी सोधपुछ भैरहेको स्रोतले जनाएको छ ।
सुक्ष्म अनुसन्धान चलिरहेकोले बिबरण गोप्य राखिएको बारा प्रहरीले बतायो भने जानकारी प्राप्त भएको छ।


