Lucky-Khabar_

विनोद मण्डलको गोदाममा सशस्त्र प्रहरीद्वारा छापा, पाँचलाखको सामान बरामद भएको

वीरगञ्ज । सशस्त्र प्रहरी प्रस्तावित गुल्म वीरगन्ज भन्सार कार्यालयले लिंकरोडमा छापा मारेर सामान बरामद गरेको छ भने जानकारी भएको छ ।

content ad p2

वीरगञ्जको लिंकरोड स्थित डि.एन. अरविन्द इन्टरप्राईजेजमा भन्सार छलिको सामान रहेको सूचनाका आधारमा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको नेतृत्वमा रहेको सशस्त्र प्रहरी टोलीले आज दिउँसो छापा मारेर पाँचलाख बराबरको सामान बरामद गरेको छ ।

विनोद मण्डल सञ्चालक रहेको डी.एन. अरविन्द इन्टरप्राईजेजमा समरसेल पम्प, पाईप, हार्डवेयर विद्युतीय सामग्री लगायतका सामान बरामद भएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले जानकारी गराउनु भयो ।

सम्बन्धित खबर

सुनको मूल्यमा २८ सय रुपैयाँको गिरावट, प्रतितोला २ लाख ८५ हजार २ सय

लक्की खबर

एक वर्षका लागि १५ अर्बको ऋणपत्र नेपाल राष्ट्र बैंकले जारी गर्दै

लक्की खबर

रोजगार मेला २०८३ सम्पन्न, करिब ४५० युवायुवती सहभागी:प्रमुख अतिथी प्रदेश मन्त्री पटेलले गरे समुदघाटन

लक्की खबर