Lucky-Khabar_

समाजलाई सुधारण आदर्श बिवाह गरेर देखायो:रास्वपा नेता यादव

२३असार,जनकपुर।समाजलाई सुधारण आज जनकपुरमा एक जोडीले जन्ती समेत गई धुमधामसित सेभेन स्टार बैककेट होटेल जनकपुरमा आदर्श बिवाह गरे |
कुनैपनि राम्रो कार्य “भनेर मात्र होइन,गरेर देखाउ”का साथ नरहा न.पा.-५ सिरहा बस्ने श्री सत्यनारायण यादवको पुत्र रास्वपा नेता मदेश प्रदेश सभापति ई.तपेश्वर यादव र
बलवा न.पा.-५७महोतरि हाल(जनकपुर उ.न.पा.-७)बस्ने श्री रोहित कु. यादवको छोरी ई.रोशनी यादवले दाईजो रहित बिवाह गरेका छन् ।
यस बिवाह शुभ कार्यमा दुवै परिवार पहिला नै कुनैपनि लेनदेन नगरिकन आपसी सहमतिमा धुमधाम,राजीखुशी,शभ्य र भब्य तरिकाले गर्ने निर्णय गरेका थिए र आज गरेपनि |
हुनत नेता ई.तपेश्वर यादव सामाजमा पहिला देखि नै बिभिन्न कार्य ईमानादारि र मेहनेतले गर्दै आईरहेको छ |
त्यसै पहिला पनि दुलाहा यादवका प्रीय साथि परोहा-८रौतहट हाल बिरगंज म.न.पा.-१५बस्ने रास्वपाका मदेश प्रदेश यातायात बिभाग प्रमुख राम आर्यका पुत्र अस्ट्रेलिया बस्ने ई.आर्यन सुरज राउत र धोबिनी गा.पा.का पुर्व अध्यक्ष(मेयर)श्री सुरेश राउतको पुत्री अर्चना पटेलले पनि दाईजो रहित शभ्य र भब्य तरिकाले बिवाह गरेका गरेका थिए |

यी जोडीहरु पढेलेखेर समाजमा भएका कुनैपनि बिकृतिहरुलाई राम्रो बनाउनलाई पहिले आफूबाट नै राम्रो कामको शुरुवात गरि उदहारण बन्न र देखाउन समाजमा सबैलाई हार्दिक अपिल गरेका छन् |
त्यसतै उक्त बिहे समारोहमा प्रदेशका डिआईजी यज्ञ बिनोद पोखेल,दुवै पक्षका भीआईपी भीभीआईपी तथा समाजका बुधिजिवी,बिभिन्न पार्टीका नेताहरुर पत्रकारहरुको उपस्थिति रहेको थिए भने जानकारी भएको छ |

content ad p2

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर