Lucky-Khabar_

परोहा नगरपालिका-८ का शिक्षा महापुरुष राम सेवक प्र.कलवारको आज बिहान निधन

राम आर्य
३१ साउन,रौतहट|परोहा नगरपालिका-८ का शिक्षा महापुरुष राम सेवक प्र.कलवारको आज बिहान निधन भएको छ |

content ad p2

वहा करिब १ महिनादेखि रुघाखोकी  बिग्रिएर सीकिस्त हुनुहुन्थ्यो भनि वहाको पारिवारिक स्रोतले बताएको छ | वहाको उमेर ९० वर्षको हुनुहुन्थ्यो |वहा कुनैपनि शिक्षा सम्बन्धि बिग्य हुनुहुन्थ्यो |आफ्नो जीवनमा बिभिन्न सरकारी तथा गैर सरकारी जागिरमा सेवा गर्नु भयो|
वहाले,”शिक्षानै समाज र देशलाई राम्रो बनाउछ”भनि सोच राखी अन्तमा शिक्षण पेशामा रहेर गाउ समाज तथा वरपरका ब्यक्तिहरुलाई सुलभ र सहज तरिकाले अध्ययनगर कार्य गर्नु भयो |वहाले अध्ययन गराएको ब्यक्तिहरु आज ठुलोठुलो ओहदा सम्हालेका छन् |
वहाले निधनले आज गाउ त के पुरा यरिया नै शोकाकुलमै डुबेका छन् | अन्तेस्टिमा वहाको थुप्रै बिथार्थी,शिक्षक,बिधायक,सांसद तथा बिभिन्न किसिमका ब्यक्तिहरु सामेल भएका थिए |रामसेवक सरको ३ छोरा र २ छोरीहरु छन्

सम्बन्धित खबर

हरिखेतान क्याम्पसको विवाद हिंसात्मक : दुई पक्राउ, पठनपाठन प्रभावित

लक्की खबर

पुरानो रिसइबीमा दाजुभाइको हत्या, मुख्य आरोपीसहित ६ जना पक्राउ

लक्की खबर

व्यापारिक घरानाबाट ‘भू–माफिया’ छवितर्फ केडिया ? अर्बौंको सरकारी तथा निजी सम्पत्तिमाथि दाबी, प्रतिष्ठा जोगाउने कि विवादमा डुब्ने ?

लक्की खबर