Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को रौतहटमा नगर गठन चयन

(आर्य नितिस पटेल)
२४ कार्तिक,रौतहट|राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को आज शनिवार रौतहटको परोहा नगरपालिकामा पार्टी नगर कमिटि गठन चयन भएको छ |
पार्टीको नगर कमिटि गठन परोहा नगरपालिका तेजापाकड़ टोलमा रास्वपा रौतहट जिल्ला शभापति प्रदिप साहको अध्यक्षता भएको हो |

content ad p2

उक्त गठित स्वतनत्र पार्टी परोहा नगर कमिटि रौतहटमा पार्टी नगर शभापति सरोज कुशवाहा,उप-शभापति रामानन्द साह,राम पुकार पटेल सचिव,दिलिप कुमार यादव कोषाध्यक्षमा मनोनित भई चयन भएका छन् |

त्यस्तै रास्वपा नगर कमिटि सदश्यहरुमा फुल कुमारी,तेतरी देवी, सोना देवी,बिगन राउत कुर्मी,जोखु साह कलवार र दिलिप साह सहित चयन हुनु भएको छन् |

पार्टी नगर कमिटि कार्मायक्रमा पार्टीका प्रदेश पदाधिकारीहरुले आ-आफ्नो मन्तब्यमा देश भ्रस्टाचारमा डुबेको बताएको छ | त्यस्तै कार्यक्रममा रास्व्पा रौतहट निर्वाचन क्षेत्र न.२का पार्टी उप-शभाप्ति आर्य विवेक पटेलले ”रास्वपाको लहर,गाउ देखि शहर”भन्दै देशलाई वास्तविक भ्रस्टाचारिलाई हटाई भ्रस्ट मुक्त बनाउन हाम्रो उदेश्य रहेको
भने बताए |
पार्टी नगर कमिटि गठन कार्मायक्रमा रास्वपा पार्टीका मदेशप्रदेश प्रवक्ता रंजित रामको प्रमुख अथियी रहेको थियो भने जिल्ला र क्षेत्रीय स्तरका बिभिन्न नेता,बुधिजिवी,सुरक्षा कर्मी तथा पत्रकारहरुको उपस्तिथिति रहेको थियो |

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर