Lucky-Khabar_

सुनको मूल्य फेरी बढेको

२९ पुस,काठमाडौँ । आज सुनको स्थानीय बजारमा फेरी मूल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

content ad p2

आइतबार सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर