Lucky-Khabar_

भारतमा प्रकृति लम्साल मृत्यु प्रकरणबारे रास्वपाको गम्भीर ध्यानाकर्षण

६ फागुन,काठमाडौँ ।भारतमा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

content ad p2

रास्वपा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दैमं गलबार सो घटनाका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

लम्साल मृत्यु प्रकरणबारे सत्य तथ्य छानबिन गर्न माग गरी नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै गर्दा नेपाली विद्यार्थीहरूलाई निर्वासित (डीपोर्ट) गरी नेपाल पठाउनु केआईआईटी प्रशासनको कमजोरी भएको विज्ञप्तिमा औँल्याइएको छ ।

उक्त घटनामा निष्पक्ष छानबिन गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर