Lucky-Khabar_

पर्सा रेडक्रस शाखाको महिला सदस्यमा कडेँल प्यानलका २ जना विजयी

७ फागुन,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको कार्यसमितिको महिला सदस्यतर्फको मतगणना परिणाम अनुसार महिला सदस्यमा कविता खड्का, मूना खनाल, बबिता कुमारी कानु विजयी भएका छन् ।
कविता खड्काले ८३ मत, मूना खनाल र बबिता कुमारी कानुले ७०–७० मत ल्याएका छन् । विरेन्द्रराज कडेँल प्यानलका २ जना महिला सदस्यमा विजयी भएका छन् । ३ जना महिला सदस्य मध्य कविता र बबिता दुवैजना कडेँल प्यानलकै सदस्यहरु हुन् ।

content ad p2

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर