Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछाने पुनं सभापतिको जिम्मेवारीमा फर्किए

१७ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछाने अनुसन्धानका क्रममा प्रहरी हिरासतमा बस्ने क्रममा पार्टी सभापतिको जिम्मेवारी अस्थायी रूपमा छोडेका पुनं आफ्नो जिम्मेवारीमा फर्किएका छन् ।

content ad p2

लामिछाने अहिले भने अदालतको आदेशमा धरौटीमा हिरासतमुक्त छन् । लामिछानेले पार्टी सभापतिको हैसियतमा भोलिबाट सुरु हुने पार्टीको केन्द्रिय समितिको बैठकको अध्यक्षता गर्नेछन् ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर