Lucky-Khabar_

सुन मूल्य दुई दिनमै २६०० ले घट्यो

२५ चैत,काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ दिनमै २६०० ले घटेको छ।

content ad p2

सुन तोलामा ७ सय रूपैयाँले नेपाली बजारमा मूल्य भाउ सोमबारघटेको हो।

साताको पहिलो दिन आइतबार १९ सयले घटेको छापावाल सुन आज पनि तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सय कायम हुन पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा भने ३० रुपैयाँले बढेको छ।

आइतबार १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर