Lucky-Khabar_

सुनको मूल्यआज पनि घट्यो, चाँदीको मूल्य स्थिर

२६ चैत,वीरगञ्ज। नेपाली बजारमा आज मङ्गलवार सुनको मूल्य घटेको छ । सुन ४ सय रुपैयाँले तोलामा घटेर १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुन प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो ।भने आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर