Lucky-Khabar_

बलिउडकी चर्चित अभिनेत्री नोरा फतेहीले दिइन् काठमाडौंमा प्रस्तुति

४बैसाख, काठमाडौं | शनिबार बेलुका काठमाडौंमा बलिउडकी चर्चित अभिनेत्री नोरा फतेहीलेलाइभ प्रस्तुति दिएकी छन्। काठमाडौंको बौद्धस्थित हायात होटलको मैदानमा उनले प्रस्तुति दिएकी हुन्।

content ad p2

फतेही बलिउडलाई कार्यक्षेत्र बनाएकी क्यानेडियन नागरिक हुन्। लाइभ प्रस्तुतिको क्रममा उनले आफ्ना फ्यानहरूसँग पनि स्टेजमा नाचेकी थिइन्।


लाइभ कार्यक्रममा हजारौं मानिस नोराको नृत्य हेर्न आएका थिए। कार्यक्रममा नेपाली कलाकारहरूको पनि उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

सिनेमा हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चलचित्र विकास बोर्डको चेतावनी

लक्की खबर