Lucky-Khabar_

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

६ जेठ, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति गर्नको लागि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा।डा। विश्वनाथ पौडेललाई निर्णय गरेको हो।

content ad p2

यस गभर्नर नियुक्तिसँगै राष्ट्र बैंकमा लामो समयदेखि देखिएको नेतृत्वको अन्यौल अन्त्य भएको छ। गभर्नरको विषयलाई लिएर केही समयदेखि सत्ता गठबन्धनभित्र देखिएको तिक्तता र सत्ता संकटको सम्भावना पनि तत्कालका लागि टरेको छ।

नयाँ गभर्नर पौडेलको आगमनले राष्ट्र बैंकको प्रशासनिक स्थिरता पुनः कायम हुने अपेक्षा गरिएको छ।

#नेपाल राष्ट्र बैंक

सम्बन्धित खबर

सुनको मूल्यमा २८ सय रुपैयाँको गिरावट, प्रतितोला २ लाख ८५ हजार २ सय

लक्की खबर

एक वर्षका लागि १५ अर्बको ऋणपत्र नेपाल राष्ट्र बैंकले जारी गर्दै

लक्की खबर

पेट्रोलियम पदार्थको मूल्य घटयो, ग्यास र हवाई इन्धन पनि सस्तो

लक्की खबर