Lucky-Khabar_

दोलखाको लापिलाङमा आज ४.१ रेक्टर स्केलको भूकम्प, आज दोस्रो कम्पन

७ भदौ, काठमाडौं ।दोलखाको लापिलाङमा आज ४.१ रेक्टर स्केलको भूकम्प, आज दोस्रो कम्पन नेपालमा आज दोस्रोपटक भूकम्पको झट्का महसुस भएको छ ।

content ad p2

दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आजे बिहान मात्रै गोरखाको अजिरकोटमा पनि गाउँपालिका–३, हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । यो सानो अवधिको बीचमा दुईवटा भूकम्पको झट्का महसुस भएको हो, जसले गर्दा सर्वसाधारणमा केही त्रास फैलिएको छ । विशेषज्ञहरूले सानो रेक्टर स्केलका यस्ता भूकम्पलाई ठूलो भूकम्पको आफ्टरसकको रूपमा पनि लिने गरेका छन् । यद्यपि, दुवै भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको जानकारी भने प्राप्त भएको छैन ।

सम्बन्धित खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर